यी हुन् जसपा काभ्रेपलाञ्चोकबाट सिफारिस गरिएका उम्मेदवारहरु

जनता समाजवादी पार्टी काभ्रेपलाञ्चोक जिल्लाले मंसिर ४ गतेको निर्वाचनका लागि संघ र प्रदेशका उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

हिजो बसेको बैठकले जिल्लाका दुवै संघीय निर्वाचन क्षेत्र र चारवटै प्रदेश निर्वाचन क्षेत्रबाट रहने गरी उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।

जसमा काभ्रेपलाञ्चोक–१ मा प्रत्यक्षतर्फ धनबहादुर तामाङलाई उम्मेदवार सिफारिस गरिएको छ भने २ मा सिद्धिबहादुर जोशीलाई उम्मेदवार सिफारिस गरिएको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img