एमाले पोलिटब्युराे सदस्य ढुङ्गेलको निधन

नेकपा (एमाले)का पोलिटब्युराे सदस्य बालकृष्ण ढुङ्गेलको निधन भएको छ ।

शनिबार उनकाे आफ्नै घरमा चिप्लेर निधन भएको उनकाे परिवारजनले जनाएका छन् ।

काठमाडाैंकाे काँडाघारी बस्ने नेता ढुङ्गेल घरमा एक्लै भएका बेला लडेर निधन भएको प्रारम्भिक अनुमान आएको परिवारका सदस्यले बताए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img