Wednesday, February 8, 2023
11.8 C
Diktel

मतपरिणामः सुनसरी १ मा अशोक राई उक्लिदै

सुनसरी क्षेत्र नं १ बाट नेकपा एमालेसँगको तालमेलमा प्रत्यक्ष तर्पmका उम्मेदवार रहेका जनता समाजवादी पार्टी नेपालका अशोक राईको मत परिणाम सुधार हुन थालेको छ ।

अहिले बिहान पौने ११ बजेसम्म धरान उपमहानगरपालिकाको वडा नं १, २, ३ र ४ को कूल ६४३६ मत गणना हुँदा अशोक राईको छाता दोस्रो स्थानमा उक्लिएको छ ।

पहिलो स्थानमा नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो रहेका छन् ।
उनले १२२२ मत पाएका छन् ।

वडा नं १ र २ मा हलोले लिड गरेकोमा अहिले हसिया हथौडाले लिड गरेको छ ।

मत परिणामः
हसिया हथौडा १२२२
छाता ११२२
खरायो १०९१
घन्टी १०९०
हलो १००४

1 COMMENT

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्