Wednesday, February 8, 2023
11.8 C
Diktel

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री राउत पर्सा-१ (२) बाट निर्वाचित

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत प्रदेश सभा सदस्यमा पुन: निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टी नेपालका उनी पर्साकाे १ (२) बाट विजयी भएका हुन् ।

उनले ७ हजार ५४५ मत ल्याएका छन् भने नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मीले ६ हजार २१२ मत ल्याएका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्