मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत प्रदेश सभा सदस्यमा पुन: निर्वाचित भएका छन् ।
जनता समाजवादी पार्टी नेपालका उनी पर्साकाे १ (२) बाट विजयी भएका हुन् ।
उनले ७ हजार ५४५ मत ल्याएका छन् भने नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मीले ६ हजार २१२ मत ल्याएका छन् ।