जसपाले क-कसलाई बनायो समानुपातिक सांसद ?

जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा समानुपातिकतर्फबाट सांसद हुनेहरुकाे सूची निर्वाचन आयोगमा बुझाएको छ ।

जसपाले प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमानलाई समानुपातिक सांसद बनाएको उक्त पार्टीका एक नेताले जानकारी दिए ।

समानुपातिक सांसद चयन र चुनावी समीक्षाबारे हिजाे बसेको कार्यकारिणी समितिकाे बैठकमा यसबारे छलफल भएको थियो ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img