Monday, November 28, 2022
10.6 C
Diktel

पत्रकार महासंघ ओखलढुंगा अध्यक्षमा शेर्पा निर्वाचित

Subtitle

नेपाल पत्रकार महासंघ ओखलढुङ्गा शाखा अध्यक्षमा प्रेस मञ्‍च नेपालका लाक्पा जी शेर्पा विजयी भएका छन् । प्रेस चौतारी नेपालसँगको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका शेर्पाको प्यानल नै विजयी भएको हाे ।

उपाध्यक्षमा रविन श्रेष्ठ, महिला उपाध्यक्षमा विनुमाया राई, सचिवमा पूर्णप्रसाद न्यौपाने, सहसचिवमा आङबाबु शेर्पा, समावेशी सहसचिवमा मिनाकुमारी श्रेष्ठ (मेनुका) र कोषाध्यक्षमा कुलबहादुर तामाङ विजयी भएका छन् ।

सदस्यहरुमा शारदा राई, शेरबहादुर जेरो (एसवी), सरस्वती बाँनिया, नवीन धमला निर्वाचित भएका छन् ।प

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्