जसपा संसदीय दलकाे नेतामा रामसहाय प्रसाद यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव चयन भएका छन् ।

संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन समितिले तय गरेको तालिका अनुसार यादवको मात्रै उम्मेदवारी

मनोनयन भएपछि उनी दलको नेतामा निर्वाचित भएका हुन् ।

यादव बारा–२ बाट निर्वाचित सांसद हुन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img