सुशीला थिङ बनिन् कांग्रेस सचेतक

काठमाडाैँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य सुशीला थिङलाई सचेतकमा मनोनयन गरेको छ । कांग्रेस सभापति एवम् सं‌सदीय दलका नेता शेरबहादुर देउवाले बिहीबार उनलाई मनोनयन गरेका हुन् ।

दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम प्रतिनिधि सभा सदस्यको सचेतक पदमा देउवाले मनोनयन गरेको निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img