जसपाले सञ्चालनमा ल्यायो वेबसाइट, सदस्यता लिन अनलाइनबाटै निवेदन

जनता समाजवादी पार्टी, नेपालले आफ्नाे पार्टीबारे जानकारी दिने वेबसाइट जसपानेपाल डट ओआरजी सञ्चालनमा ल्याएको छ ।

जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले शुक्रबार एक औपचारिक कार्यक्रममा उक्त वेबसाइट सार्वजनिक गरे ।

वेबसाइटमा जसपाका नेतृत्व तथा केन्द्रीय कार्यकारिणी सदस्यहरुको सूचीसहित विधान, विज्ञप्ति लगायत राखिएको छ ।

जसपाका सदस्य हुन चाहनेले उक्त वेबसाइटबाट पनि फारम भरेर निवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img