Sunday, April 2, 2023

पूर्वप्रधानमन्त्री खनाललाई कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले (माधव समूह)का नेता झलनाथ खनाललाई कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमणपछि उपचारको लागि नर्भिक अस्पताल भर्ना गरिएको खनालकाे निजी सचिवालयले जानकारी दिएको छ । उनकाे स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्