जसपा केन्द्रीय समितिको बैठक आजदेखि

जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौंको खुसीबुस्थित नेपा ब्याङक्वेटमा सुरु हुँदैछ।

दुई दिनसम्म चल्ने बैठकले पार्टीको आगामी नीति तय गर्ने बताइएको छ।

जेनजी विद्रोहपछि पहिलोपटक जसपाको केन्द्रीय समितिको बैठक बस्न लागेको हो।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img