जसपा अध्यक्ष यादव र स्विट्जरल्याण्डकी राजदूतबीच भेटवार्ता

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र स्विट्जरल्याण्डकी राजदूत एलिजावेथ वॉन क्यापेलरबीच भेटवार्ता भएको छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवसँग पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बुधबार दिउँसो भेटघाट भएकाे हाे ।

साे क्रममा नेपालकाे राजनीतिको पछिल्लो अवस्था लगायत विषयमा छलफल भएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्