आज कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालकाे ४३औं स्मृति दिवस

आज नेपाल  पार्टीका संस्थापक महासचिव  विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

यस अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा एक कार्यक्रमकाे आयोजना गरेको जनाएको छ ।

दिउँसो १ बजे आयोजना गरिएको कार्यक्रममा एमालेका अध्यक्ष केपी ओली पनि उपस्थित हुनेछन् ।

रामेछापको भँगेरीमा विक्रम संवत् १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए ।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्