जसपाकाे संसदीय दलकाे बैठक सुरु, दलकाे नेता चयन गरिँदै

जनता समाजवादी पार्टीकाे संसदीय दलकाे बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएकाे छ ।

बैठकले संसदीय दलकाे नेता चयन गर्नेछ । बैठकले सर्वसम्मत तरिकाले नेता चयन गर्नेछ ।

सहमति जुट्न नसकेकाे अवस्थामा भने मतदानबाट नेता चयन गरिने छ । सम्भवतः संसदीय दलकाे नेतामा उपेन्द्र यादव चुनिने छन् ।

बैठकमा जसपाका २१ जना सांसद उपस्थित रहेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्