विभिन्न क्षेत्रका बौद्धिक व्यक्तिहरु जसपामा प्रवेश

जनता समाजवादी पार्टीमा विभिन्न जिल्ला र क्षेत्रका व्यक्तिहरु प्रवेश गरेका छन् ।

हिजो जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाका डा. प्रकाश थापा, संखुवासभाका युवराज घिमिरे, चितवनका इन्जिनियर प्रशिस पौडेल, काठमाडौंका इन्जिनियर अनुप अर्याल र नरबहादुर बस्नेतलाई पार्टीमा स्वागत गरेका छन् ।

विभिन्न पेसाकर्मी उनीहरु स्वतन्त्र रहँदै आएका थिए । हाल जसपामा प्रवेश गरेपछि उनीहरुलाई भट्टराईले सदस्यता समेत प्रदान गरेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्