Sunday, February 25, 2024

पूर्व जनमुक्ति सेनाका कमाण्डर लालबहादुर रावत जसपामा प्रवेश

पूर्व जनमुक्ति सेनाका कमाण्डर लालबहादुर रावत (लोकेन्द्र) जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् ।

जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रावतलाई खादा ओढाउँदै पार्टीमा स्वागत गरेका छन् ।
रावत मुगु जिल्लाका प्रभावशाली नेता हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्