राजनीति पूर्व जनमुक्ति सेनाका कमाण्डर लालबहादुर रावत जसपामा प्रवेश By साल्पा संवाददाता - Aug 26, 2021 Share FacebookTwitterCopy URL पूर्व जनमुक्ति सेनाका कमाण्डर लालबहादुर रावत (लोकेन्द्र) जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रावतलाई खादा ओढाउँदै पार्टीमा स्वागत गरेका छन् । रावत मुगु जिल्लाका प्रभावशाली नेता हुन् । RELATED ARTICLESMORE FROM AUTHOR मुख्य समाचार लिम्बुहरूकाे मात्रै एकताले लिम्बुवान असम्भव, प्रदेशकाे नाम किरात राखाैं मुख्य समाचार नेपाली कांग्रेस खोटाङका सभापति विष्णु राई पार्टीबाट निष्कासित राजनीति श्रमदानमा सक्रिय वडाध्यक्षलाई एमालेको कारबाही प्रतिक्रिया लेख्नुहाेस् Cancel reply Please enter your comment! Please enter your name here You have entered an incorrect email address! Please enter your email address here अर्काे पटक प्रतिक्रिया लेख्न नाम र इमेल सेभ गर्नुहाेस्