मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य शिवसुन्दर शाही जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले शाहीलाई पार्टीमा स्वागत गरेका छन् ।

अछाम घर भएका नेता शाहीसँगै बर्दियाका युवा नेता कुलदीप शर्मा पनि जसपामा प्रवेश गरेका छन् ।

Please enter your comment!
Please enter your name here