Wednesday, February 21, 2024

नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य जसपामा प्रवेश

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य शिवसुन्दर शाही जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले शाहीलाई पार्टीमा स्वागत गरेका छन् ।

अछाम घर भएका नेता शाहीसँगै बर्दियाका युवा नेता कुलदीप शर्मा पनि जसपामा प्रवेश गरेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्