Sunday, December 4, 2022
9.7 C
Diktel

एक्कासी दम बढेपछि माेहन वैद्य अस्पताल भर्ना

Subtitle

दमका विरामी रहेका नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव माेहन वैद्य किरण काठमाडाैंकाे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

एक्कासी दम बढेर छातीमा समस्या भएपछि आइतबार बिहान उनलाई अस्पताल भर्ना गरिएकाे हाे ।

उनकाे छातीकाे एक्सरे गर्दा सामान्य दाग समेत देखिएकाे छ । तर उनकाे अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्