एक्कासी दम बढेपछि माेहन वैद्य अस्पताल भर्ना

दमका विरामी रहेका नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव माेहन वैद्य किरण काठमाडाैंकाे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

एक्कासी दम बढेर छातीमा समस्या भएपछि आइतबार बिहान उनलाई अस्पताल भर्ना गरिएकाे हाे ।

उनकाे छातीकाे एक्सरे गर्दा सामान्य दाग समेत देखिएकाे छ । तर उनकाे अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्