Sunday, December 4, 2022
9.7 C
Diktel

प्रदेश २ का उद्योगमन्त्री पदमुक्त

Subtitle

प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त भएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले उद्योगमन्त्री रायलाई पदमुक्त गरेका हुन् ।

तत्कालका लागि उद्योग, पर्यटन तथा वन मन्त्रालयको कार्यभार मुख्यमन्त्री राउत आफैले सम्हाल्ले भएका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्