जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अबको निकास समुन्नत समाजवाद नै रहेको बताएका छन् ।

उनले देश न पुँजीवादले न साम्यवादले बन्ने बताए । ट्वीटरबाट उनले भने, ‘न पुँजीवाद न समाजवाद, अबको निकास समुन्नत समाजवाद ।’

समुन्नत समाजवाद भनेको समावेशी सहभागितामूलक लोकतन्त्र र समतामूलक समृद्धि रहेको उनको भनाइ छ ।

Please enter your comment!
Please enter your name here