ओलीकाे दाबी- एमाले एक्लैले ७० प्रतिशत स्थानीय तह जित्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दाबी गरेका छन् ।

अखिल नेपाल महिला संघले आयोजना गरेकाे कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमाले एक्लैले ७० प्रतिशतसम्म जित्ने दाबी गरेका हुन् ।

उनले, ‘पाँच दलीय गठबन्धन भएर लडून् कि १५ दल भएर लडून् । विभिन्न पार्टीका नेता कार्यकर्ताहरु हाम्रो पार्टीमा प्रवेशको लहर छ । आगामी निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत जित्छ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्