Sunday, December 4, 2022
16.9 C
Diktel

ओलीकाे दाबी- एमाले एक्लैले ७० प्रतिशत स्थानीय तह जित्छ

Subtitle

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दाबी गरेका छन् ।

अखिल नेपाल महिला संघले आयोजना गरेकाे कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमाले एक्लैले ७० प्रतिशतसम्म जित्ने दाबी गरेका हुन् ।

उनले, ‘पाँच दलीय गठबन्धन भएर लडून् कि १५ दल भएर लडून् । विभिन्न पार्टीका नेता कार्यकर्ताहरु हाम्रो पार्टीमा प्रवेशको लहर छ । आगामी निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत जित्छ ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्