चुनाव चिन्ह ‘कलम’को कमाल स्थानीय चुनावमा देखाउनुपर्छ : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय निर्वाचनको प्रचार प्रसारमा जुट्नु सबैमा आव्हान गरेका छन् ।

आज काठमाडैंमा आयोजित होली पर्वको शुभकामना आदनप्रदान कार्यक्रममा उनले पार्टीको चुनाव चिन्ह ‘कलम’को कमाल स्थानीय चुनावमा देखिनुपर्ने बताए ।

उनले सत्य र न्यायको प्रतिकमा रहेको कलम, प्रचार अभियानमा गाउँ–बस्तीमा जुटौं भन्दै पार्टी, संगठन र जनपरिचालनमा जुट्न आव्हान गरे ।

पार्टीको सामथ्र्य राष्ट्रिय सभाको चुनामा देखाइसकेको र अब स्थानीय चुनावमा पनि सामथ्र्य देखाउनुपर्ने उनले बताए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img