विप्लव नेतृत्वको नेकपाकाे केन्द्रीय कमिटी बैठक कपिलवस्तुमा सुरु

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठक कपिलवस्तुस्थित केन्द्रीय कार्यालयमा आजदेखि सुरु भएकाे छ ।

झण्डै हप्ता दिनसम्म चल्न सक्ने उक्त बैठकमा देशको समसामयिक परिस्थितिका विषयमा छलफल हुनेछ ।

बैठकमा संसदबाट पास भएकाे अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना, निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img