खोटाङकाे दशवटै पालिकामा एमालेले टुङ्ग्यायाे प्रमुख र उपप्रमुख उम्मेदवारकाे नाम

नेकपा एमालेले खोटाङको दशवटै स्थानीय तहको उम्मेदवार टुङ्गो लगाएको छ ।

एमाले खोटाङ जिल्ला कमिटीको सिफारिसमा हिजो प्रदेश कमिटीले खोटाङको दुई नगरपालिका र आठ गाउँपालिकाको प्रमुख तथा उपप्रमुख उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।

स्थानीय तह र उम्मेदवारको नाम यस प्रकार छ ।

१) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाः
प्रमुख, कुमार आचार्य
उपप्रमुख, राजकुमारी राई
२) हलेसी तुवाचुङ नगरपालिकाः
प्रमुख, खडेन्द्र राई
उपप्रमुख, तुलसा बुढाथोकी
३) साकेला गाउँपालिकाः
अध्यक्ष, गोपीकृष्ण खड्का
उपाध्यक्ष, दिलकुमारी राई
४) बराहपोखरी गाउँपालिकाः
अध्यक्ष, गोमा मगर
उपाध्यक्ष, जीवनकुमार राई
५) रावावेशी गाउँपालिकाः
अध्यक्ष, हरी पोखरेल
उपाध्यक्ष, कौसिला गुरुङ
६) दिप्रुङ चुइचुम्मा गाउँपालिकाः
अध्यक्ष, लोकेन्द्र राई
उपाध्यक्ष, अरुणा थापा मगर
७) जन्तेढुङ्गा गाउँपालिकाः
अध्यक्ष, शंकरबहादुर राई
उपाध्यक्ष, विमला राई
८) खोटेहाङ गाउँपालिकाः
अध्यक्ष, कविता राई
उपाध्यक्ष, राजन बन्जारा
९) केपिलासगढी गाउँपालिकाः
अध्यक्ष, कृष्णकुमार राई
उपाध्यक्ष, मैया सुनुवार
१०) ऐँसेलुखर्क गाउँपालिकाः
अध्यक्ष, गृहेन्द्रबहादुर राई
उपाध्यक्ष, पुष्पकला भुजेल ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img