श्रम संस्कृति पार्टीका प्रवक्ता सत्य गुरुङ सुनसरी–२ बाट उठ्ने

श्रम संस्कृति पार्टीका प्रवक्ता सत्य गुरुङले आफू सुनसरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्ने घोषणा गरेका छन्।

गुरुङले शुक्रबार सामाजिक सञ्जालमार्फत आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नाे उम्मेदवारी घोषणा गरेका हुन्।

यसअघि उक्त पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ बाट चुनाव लड्ने घोषणा फेसबुकमार्फत गरेका थिए।

साल्पा अनलाइनकाे फेसबुक रिलहरू हेर्नुहाेस्ः

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img