किरात बायुङ राई सुम्निखिमको सङ्खुवासभा जिल्ला कार्यसमिति नरबहादुर बायुङ राईको अध्यक्षतामा गठन गरिएकाे छ ।

सुम्निखिमकाे केन्द्रीय काेषाध्यक्ष पार्बती बायुङ राई र सुनसरी जिल्ला अध्यक्ष चन्दबहादुर बायुङ राईको उपस्थितमा समिति गठन गरिएकाे हाे ।

सुम्निखिमका अनुसार २४ भन्दा धेरै जिल्लामा बायुङ राईहरुको बसोबास छ ।

कार्यसमिति
अध्यक्ष : नरबहादुर बायुङ राई
उपाध्यक्ष : इन्द्रबहादुर बायुङ राई
उपाध्यक्ष : अनिता बायुङ राई
सचिव : इन्द्रकुमार बायुङ राई
सहसचिव : किरन बायुङ राई
कोषाअध्यक्ष : प्रेमकुमार बायुङ राई
सदस्य : कमल बायुङ राई, सन्तुमैयाँ बायुङ राई, ओममाया बायुङ राई, रुद्रबहादुर बायुङ राई, मदन बायुङ राई, जीवनकुमार बायुङ राई, अनिल बायुङ राई, दिलकुमारी बायुङ राई, सुमन बायुङ राई, सुबास बायुङ राई ।

सल्लाहकार
१) धनबहादुर बायुङ राई
२) रनमया बायुङ राई
३) टेकबहादुर बायुङ राई
४) वीरबहादुर बायुङ राई