राई र मगरको वंश एउटै पो हो कि ?

डोल्पाको टुप्पीताराका मगरहरु काइके भाषा बोल्छन् । तर, त्यो उनीहरुको पुर्ख्यौली भाषा होइन रे । काइके भाषा त्यतैकी बुहारीले सिकाएकी रे ।

काइके भाषा बोल्न नजान्दैदेखि उनीहरुले आफ्नो देवता ‘कोहोलुङ’ को पूजा गर्छन् । काइकेभाषी मगरको एउटा किम्बदन्तीले त्यसै भन्छ ।

उता किरात (राई)हरुको धार्मिक ग्रन्थ मुन्धुमले ‘खुवालुङ’लाई अराध्य मान्छ । जातिको प्रतीक मान्छ ।

कतै खुवालुङ र कोहोलुङ एउटै शब्द त होइन ? एउटै मान्यता पो होला कि ? समय र स्थानमा फरक उच्चारण गर्न थालिएको पो होला कि ?

आधारः दिप्विक्रम आङ्दम्वेको लेखोट । (चन्द्रप्रकाश बानियाँकाे फेसबुकबाट)

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img