कुमाल भेषभूषा र संस्कृति

चितवनको भरतपुरस्थित गोलाघाटमा कुमाल समुदायको पहिरनमा सजिएर उनीहरुले प्रयोग गर्दै आएको माटाका गाग्री बोकेका युवकयुवती ।

कुमाल समुदायको वेषभूषा र कलासंस्कृति संरक्षण र संवर्धनका लागि देशभरका कुमाल समुदाय यहाँ जम्मा भएर माघे सङ्क्रान्ति पर्व मनाएका छन् । तस्बिरः कृष्ण आचार्य, रासस

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img