हर्क साम्पाङ सर,
तपाईं योग्य र योद्दा हो। तपाईंलाई ६ महिनापछि हुने निर्वाचन जितेर प्रधानमन्त्री बनाउनु पर्छ।
अहिले काम चलाउ र निर्वाचन गराउन जाने अन्तरिम सरकार प्रमुखको न त ठुलो केही अधिकार हुन्छ न त म्यान्डेट नै।
त्यसैले यसबाट तपाईंको त्यति ठुलो योजना पुरा हुँदैन । र, त्यस्तो प्रमुखले conflict of interest को कारण निर्वाचन पनि लड्न उपयुक्त हुँदैन।
यही भएर बालेनले अहिले interest नदेखाउनु भएको हो।
त्यही भएर ६ महिना पर्खौं। तपाईं जत्तिको योग्य प्रधानमन्त्री पाउनु हाम्रो लागि गौरवको कुरा हो।
(सराेज कार्कीकाे फेसबुकबाट।)



