उदयपुर–२ बाट निर्वाचन लड्ने लिम्चुङबुङ गाउँपालिका अध्यक्षको घोषणा

उदयपुरस्थित लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष तथा नेपाली कम्युनिष्ट पार्टीका नेता मेजर कुमार राईले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उदयपुर क्षेत्र नं. २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

उनले शनिबार फेसबुकमार्फत उक्त घोषणा गरेका हुन्।

उनी तत्कालीन नेकपा माओवादी केन्द्रबाट दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।

गाउँपालिका अध्यक्षको जिम्मेवारी त्यागेर प्रतिनिधिसभा सदस्यमा लड्ने उनको घोषणा छ।

साल्पा अनलाइनका रिलहरू हेर्नुहाेलाः

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img