‘मुक्कुमलुङ भत्काउने यति होल्डिङकाे चिलिम फर्काइन्छ’: हर्क साम्पाङ

धरान उपमहानगरका मेयर हर्क साम्पाङले मुक्कुमलुङ भत्काउने यति होल्डिङकाे चिलिम फर्काउने बताएका छन् ।

ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) मा केबलकार बनाउने यति होल्डिङले धरानमा पनि एयरपोर्ट बनाउँछु भनेर बिगारेको मेयर साम्पाङले फेसबुकमा लेखेका छन् ।

‘यो यति होल्डिङस् कि फोल्डिङस्ले ताप्लेजुङमा मुक्कुमलुङ भत्काएर केबलकार बनाउने कुरा गर्दै रैछ,’ उनले लेखेका छन्, ‘धरानमा एयरपोर्ट बनाउँछु भनेर खोइ एयरपोर्ट बनाको ? जहाँ जान्छ बिगार्छ ! अब चिलिम फर्काइन्छ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्