काठमाडाैंकाे फाेहाेर एक साता नउठ्ने

काठमाडाैंकाे फाेहाेर एक साताकाे लागि नउठ्ने भएकाे छ ।

फाेहाेर व्यवस्थापन गर्ने बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल साइट जाने सिसडोलस्थित भ्याली–१ को सडक निर्माण कार्य भइरहेकाले तत्काल फोहोर उठ्ने भएकाे हाे ।

काठमाडाैं महानगरपालिकाले हिजाे एक सूचना गारी गरी एक सातासम्म कुहिने र नकुहिने फोहोर छुट्याएर घरमै राख्न आग्रह गरेकाे छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img