जातीय अपमानविरुद्धकाे प्रदर्शन

तामाङ मगर समुदायको अपमान हुने गरी सार्वजनिक अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ गरी कारबाही गरिपाउँ भन्ने उजुरी प्रहरीलाई दिए पनि उनी पक्राउ नपरेपछि बुधबार जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा तामाङ मगर लगायत आदिवासी जनजातिहरुले गरेको प्रदर्शन ।

प्रदर्शनकारीहरुमाथि प्रहरीले बल प्रयाेग गरी दमन गरेका थिए । तीन दर्जन बेसीलाई पक्राउ गरी थुनामा राखिएकाे थियाे ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img