किरात राई कर्मचारी मञ्चले नासुको लोकसेवा तयारी कक्षा चलाउने

किरात राई कर्मचारी मञ्चले आगामी फागुन ७ गतेदेखि नायव सुब्बा वा सो सरहको निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

कक्षा हरेक दिन बेलुकी ७ देखि ९ बजेसम्म अनलाइनबाट हुनेछ । इच्छुकहरुले आगामी फागुन ५ गतेभित्रमा फारम भर्नुपर्ने छ ।

फारम भरेबापत एक हजार दर्ता शुल्क लाग्नेछ, बाँकी सबै निशुल्क हुनेछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्