संखुवासभाका जसपा नेता राईले दिए राजीनामा

जनता समाजवादी पार्टी प्रदेश १ समिति सदस्य लोकबहादुर राईले पार्टीबाट राजीनामा दिएका छन् ।

राईले हिजो पार्टी प्रदेश समिति अध्यध्यको नाममा राजीनामा दिएको पत्र फेसबुकबाट सार्वजनिक गरे ।

संघीय समाजवादी पार्टी स्थापनाकालदेखि नै पार्टीमा काम गरेका उनले हाल राजीनामा दिएका हुन् ।

संखुवासभा घर भएका उनले अहिलेसम्म पार्टीको जिम्मेवारी दिएकोमा नेतृत्वप्रति कृतज्ञता पनि प्रकट गरेका छन् ।

तर, के कारणले राजीनामा दिएको भन्ने कुरा उनले राजीनामा पत्रमा लेखेका छैनन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img