श्रम संस्कृति पार्टी खोटाङमा को–को छन्?

श्रम संस्कृति पार्टी खोटाङ जिल्ला कमिटीले पूर्णता पाएको छ।

शनिबार खोटाङको दिक्तेलमा आयोजित पार्टीको विस्तार सभामा दश पदाधिकारीसहितको नामावली महासचिव आरेन राईले घोषणा गरेका हुन्।

जसअनुसारः
अध्यक्ष: प्रताप राई
उपाध्यक्ष: उमा चाम्लिङ राई
उपाध्यक्ष: संगीता चाम्लिङ राई
उपाध्यक्ष: राजेन्द्र राई
सचिव: धनीराम राई (नछुङ)
सहसचिव: भूमिनन्द राई
सहसचिव: मिलन खड्का
कोषाध्यक्ष: कौशिला राई
सहकोषाध्यक्ष: सुवास रानहँछा राई
प्रवक्ता: राजन राई छन्।

जिल्ला सदस्यहरूमा भगिराज राई, विनोद राई, धुव्र राई, इन्जु राई, कङकङ राई, केदार राई, खगेन्द्र राई, महावीर राई, मनी राई, प्रविन राई, प्रशान्त राई, पृथ्वी राई, पृथ्वी गुरुङ, सूर्य राई, तबेन्द्र राई, युवराज राई, सुवास राई, राजीन थुलुङ लगायत छन्।

कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले विशेष सम्बोधन गरेका थिए।
साे क्रममा उनले अब सोझासिधा किसान नेपाली जनताको सरकार बन्ने दाबी गरे।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img