हर्क साम्पाङको कारबाहीपछि मित्र परियार नेकपामा प्रवेश

श्रम संस्कृति पार्टीबाट निलम्बित भएका उपाध्यक्ष डा. मित्र परियार अचानक नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।

शुक्रबार बिहान पार्टी प्रवेश गर्न उनी नेकपाका संयोजक पुष्पकमल दाहालकाे हात्तीवनस्थित निवासमै पुगेका थिए।

उनलाई संयाेजक दाहालले स्वागत गरे।

परियारले बिहीबारसम्म पनि हर्क साम्पाङ नेतृत्वकाे पार्टीमा साधारण सदस्यकाे रूपमा भए पनि रहेर काम गर्ने मिडियाबाट बताउँदै आएका थिए।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img