सुनसरी–१ बाटै निर्वाचन लड्ने हर्क साम्पाङको घाेषणा

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधिसभा निर्वाचनमा लड्ने स्पष्ट पारेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त घोषणा गरेका हुन्।

यसअघि पार्टीका उपाध्यक्ष देवराज लामाले खोटाङमा आयोजित जिल्ला भेलामा अध्यक्ष साम्पाङ खोटाङबाट निर्वाचन लड्ने बताएका थिए।

लामालाई हाल श्रम संस्कृति पार्टीले निलम्बन गरिसकेको छ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img