श्रम संस्कृति पार्टीबाट मोरङ–१ मा शान्ति पाख्रिन उम्मेदवार

श्रम संस्कृति पार्टीबाट मोरङ क्षेत्र नं. १ मा शान्ति पाख्रिन गुरुङ प्रत्यक्ष उम्मेदवार बन्ने भएकी छन्।

पार्टी अध्यक्ष हर्क साम्पाङले सो क्षेत्रमा पाख्रिनलाई टिकट दिएका हुन्। उनी पहिले जनता समाजवादी पार्टीमा थिइन्।

उनले उम्मेदवारको टिकट लिन धरानमा आफूलाई भेट्न आउनू भन्दै फेसबुकमार्फत सूचना जारी गरेका थिए।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img