साेनाम ल्हाेसारकाे अवसरमा बुधबार देशभर सार्वजनिक विदा

सरकारले तामाङ समुदायकाे नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा भाेलि (बुधबार) देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएकाे हाे ।

गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img