काठमाडाैं विश्वकाे ११औं प्रदूषित सहर

काठमाडाैं विश्वकाे ११औं प्रदूषित सहरकाे सूचीमा परेकाे छ ।

वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले हालै सार्वजनिक गरेकाे रिपाेर्ट अनुसार काठमाडौं विश्वको ११औं प्रदूषित सहरमा परेकाे हाे ।

आक्युएयरले आज आफ्नाे वेबसाइटमा उक्त रिपाेर्ट राखेकाे छ । जसमा सबभन्दा प्रदूषित सहरमा चीनकाे सेनयाङ परेकाे छ ।

दाेस्राेमा भारतकाे मुम्बइ र तेस्राेमा बंगलादेशकाे ढाका छ ।

 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्