रामनवमीको अवसरमा आज देशभर सार्वजनिक विदा

सरकारले आज रामनवमीको अवसरमा देशभर सार्वजनिक विदा दिएको छ ।

हिन्दु धर्मावलम्बीहरुले मनाउने रामनवमीमा सार्वजनिक विदा दिने निणर्य गत चैत २४ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको गृह मन्त्रालयले जनाएको छ ।

आज देशभरका सरकारी कार्यालयहरु बन्द रहने गृह मन्त्रालयको जारी गरेको सूचनामा उल्लेख छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img