निर्वाचन प्रभावकारी बनाउन जसपा ताम्सालिङ समितिद्वारा १११ सदस्यीय समिति गठन

जनता समाजवादी पार्टी नेपाल ताम्सालिङ राष्ट्रिय समितिको बैठकले निर्वाचन केन्द्रित गतिविधिलाई प्रभावकारी बनाउन समितिका अध्यक्ष ज्ञानबहादुर तामाङको संयोजकत्व १११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेकाे छ ।

समितिमा भूगोलसँग सम्बन्धित केन्द्रिय सदस्यहरु, परिषद् सदस्यहरु, प्रदेश सदस्यहरु र जिल्ला कमिटीको पदाधिकारीहरु रहनेछ्न् ।

बैठकले अन्य आवश्यक समितिहरु पनि गठन गरेको छ ।

ताम्सालिङ राष्ट्रिय समितिले उम्मेदवारहरुसँग समन्वयको जिम्मेवारी उपाध्यक्ष देबराज घिमिरे, प्रचार प्रसारको जिम्मेवारी उपाध्यक्ष बिजय तामाङ र आर्थिकको जिम्मेवारी कोषाध्याक्ष नोरमान तामाङलाई दिइएको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img