माधव नेपाल र जापानी प्रतिनिधिमन्डलबीच भेट

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानी संसदको प्रतिनिधिमण्डलबीच भेटघाट भएको छ ।

बिहीबार जापानी संसदका सदस्य मासाकी जैरासँग आलोकनगर मिनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटघाट भएको हो ।

भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आर्थिक, जलविद्युत् परियोजना, पर्यटन, नारायणहिटी दरबार संग्रहालय लगायतका विषयमा जापान सरकारको सहयोगका विषयमा छलफल भएको एकीकृत समाजवादीको कार्यालयले जनाएको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img