Thursday, September 28, 2023

१०० वर्षदेखि विश्वमै कही राजसंस्था फर्केको छैन, नेपालमा पनि फर्किदैन

कमल थापा, राजेन्द्र लिङ्देन, रविन्द्र मिश्र, ज्ञानेन्द्र शाहीहरु नेपालमा पुनः शाह वंशीय राजतन्त्र स्थापित गर्न बल गरिरहेकै छन् ।

शाह वंशीय राजसंस्था स्थापित भए देशलाई हिन्दुराज्य बनाउन सजिलो हुने उनीहरुको दाउ हुन सक्छ ।

तर, प्रा.डा. महेन्द्र लावतीले विश्वमै गएको एक शताब्दीदेखि कुनै पनि देशमा राजसंस्था नउदाएको र नेपालमा पनि अब राजतन्त्र नफर्कने प्रष्ट पारेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकबाट विश्वमा अब राजसंस्थाको जमाना गइसकेको बताएका हुन् ।

‘राजसंस्थाको जमाना गइसक्यो, नेपालमा पनि फर्किदैन,’ राजेन्द्र लिङ्देन र रविद्र मिश्रहरुलाई डा. लावतीको जवाफ छ ।

कृपया, साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरेर लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्