जसपा उदयपुर–काठमाडौं सम्पर्क समिति पुनर्गठन

जनता समाजवादी पार्टीको उदयपुर–काठमाडौं सम्पर्क समिति पुनर्गठन गरिएको छ ।

जसपाका अध्यक्ष अशोक राईको उपस्थितिमा केही दिन दिनअघि काठमाडौंको कोटेश्वरमा आयोजित एक कार्यक्रममा सम्पर्क समिति पुनर्गठन गरिएको हो ।

समितिकाे अध्यक्षमा लक्ष्मण राई, उपाध्यक्षमा रमेश रम्तेल, अमरजित राई, सचिवमा शुशील राई, उपसचिवमा सिमरन राई, कोषाध्यक्षमा ऋषिराज राईसहित अन्य सदस्यहरु छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img