कांग्रेस प्रवक्ता शर्मालाई काेराेना संक्रमण

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएकाे छ । शर्माले आफूलाई काेराेना संक्रमण भएको र हाल आइसाेलेसनमा रहेकाे सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

उनले सजकता अपनाउन पनि सबैमा आग्रह समेत गरेका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img