जसपा सांसद प्रदीप यादवमाथिको कारबाही फिर्ता

जनता समाजवादी पार्टीले सांसद प्रदीप यादवमाथि गरेको कारबाही फिर्ता गरेको छ ।

गत फागुन १३ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय सदस्यसमेत रहेका यादवमाथि गरेको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

जसपाले गत मंसिर ५ गते यादवलाई अनुशासनकाे कारबाही गरेको थियो । यादव पर्सा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभाका सांसद हुन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img