कमल थापा, राजेन्द्र लिङ्देन, रविन्द्र मिश्र, ज्ञानेन्द्र शाहीहरु नेपालमा पुनः शाह वंशीय राजतन्त्र स्थापित गर्न बल गरिरहेकै छन् ।
शाह वंशीय राजसंस्था स्थापित भए देशलाई हिन्दुराज्य बनाउन सजिलो हुने उनीहरुको दाउ हुन सक्छ ।
तर, प्रा.डा. महेन्द्र लावतीले विश्वमै गएको एक शताब्दीदेखि कुनै पनि देशमा राजसंस्था नउदाएको र नेपालमा पनि अब राजतन्त्र नफर्कने प्रष्ट पारेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकबाट विश्वमा अब राजसंस्थाको जमाना गइसकेको बताएका हुन् ।
‘राजसंस्थाको जमाना गइसक्यो, नेपालमा पनि फर्किदैन,’ राजेन्द्र लिङ्देन र रविद्र मिश्रहरुलाई डा. लावतीको जवाफ छ ।
ek dam Sahi vannu vayo ek jati 90% vae ko vae farkinthyo npl bahujati x possible xain