विजयपुरमा राखिएको चिन्डो उखेलेर फालियो, राई समुदायको आपत्ति

धरानस्थित विजयपुर दरबार क्षेत्रमा राखिएको चिन्डो (वाबु) उखेलेर फालिएको छ।

विजयपुरगढीको विषयलाई लिएर राई र लिम्बु समुदायका केही अगुवाबीच विवाद भइरहेका बेला, खासगरी राई समुदायले सांस्कृतिक कार्यमा प्रयोग गर्ने चिन्डो काेही अराजक व्यक्तिहरूले उखेलेर फालिदिएको सोमबार बिहान पत्ता लागेको हो।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्